Welcome to YTUnity

One free SpiderTaz Network account works across every network site.

Anu Pariyar को १ दिनमै ब्रेकअप? कस्तो माया हो यो... | Emotional Story 💔

subash lama Short 6 days ago

Description

माया भनेको के हो? आजको सम्बन्धमा विश्वास र भावनाभन्दा पनि नाटक बढ्दै गएको त छैन? अनु परियारको जीवनमा आएको यो नयाँ मोड र १ दिनमै भएको ब्रेकअपले धेरै प्रश्नहरू जन्माएको छ। आखिर यो कस्तो माया हो?

यो भिडियो पूरा हेर्नुहोला र आफ्नो विचार कमेन्ट बक्समा व्यक्त गर्नुहोला।
भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब (Subscribe) गर्न नभुल्नुहोला! 🙏✨
#AnuPariyar #BreakupStory #EmotionalVideo #NepaliVlog #Trending #RelationshipGoals

Featured creators

Creators on the SpiderTaz Network

Become a creator →